नियम १६
फारामहरूको ढाँचा तोक्न

यस नियमावली बमोजिम धनादेश सम्बन्धमा प्रयोग गरिने फारामहरू, त्यस्तो ढाँचा र सो फारामहरू भर्ने तरीका महानिर्देशकले समय समयमा तोकेबमोजिम हुनेछ ।