नियम १८
फैसला कार्यान्वयनसम्बन्धी व्यवस्था

यस नियमावलीबमोजिम भएको फैसलाको कार्यान्वयन प्रचलित कानून बमोजिम हुनेछ ।