नियम २४
फैसला सुनाउने
(१) अदालतले आफूले गरेका फैसला उपस्थित पक्षलाई सुनाई निजबाट फैसला सुनिपाएको कागज गराउनु
पर्नेछ ।
(२) मुद्दाको फैसला हुंदाका बखत पक्षहरू अनुपस्थित रहेको भए फैसला भएका सात दिनभित्र निजहरूलाई फैसला भएको जनाउ दिनु पर्नेछ । यसरी फैसलाको जनाउ दिंदा अदालत आफैंले वा सम्बन्धित श्रम कार्यालय मार्फत दिन सकिनेछ ।