नियम ९८
फोटो खिच्न सम्बन्धित पक्षले नै निवेदन दिनुपर्ने
अदालतमा रहेको मुद्दा मामिला सम्बन्धी कुनै लिखत वा कागजातको फोटो खिच्न चाहेमा मुद्दाको पक्षले नै निवेदन दिनु पर्नेछ ।