दफा ७३
बचावट (इन्डेमनिटी)
: ठेकेदारले आफूले वा अरू कसैबाट सञ्चालन गरिएको पेट्रोलियम कार्य वा त्यसको जरियाबाट उत्पन्न हुन गएको सबै दावी, नोक्सानी तथा क्षतिबाट नेपाल सरकारलाई बचाउ, प्रतिरक्षा तथा नोक्सानी नपर्ने गर्नेछ । तर सरकारी कर्मचारीको लापरवाही वा त्यसको जरियाबाट भएको कुनै नोक्सानी, दावी, क्षति वा चोटपटकको लागि ठेकेदार नेपाल सरकारप्रति जिम्मेवार हुनेछैन ।
नेपाल पेट्रोलियम ऐन, २०४०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: अन्वेषण अवधिदफा ४: अन्वेषण अवधि बढाउनेदफा ५: थप म्याददफा ६: अनिवार्य क्षेत्र परित्यागदफा ७: स्वेच्छिक परित्यागदफा ८: न्यूनतम दायित्वदफा ९: परित्याग गरिने क्षेत्रसम्बन्धी बन्देजहरूदफा १०: कार्य दायित्वहरूदफा ११: दायित्वहरूको निर्वाहदफा १२: बैंक प्रत्याभूतिदफा १३: प्राथमिक अन्वेषण अवधिको कार्यक्रम र बजेटदफा १४: वार्षिक कार्यक्रम र बजेटदफा १५: कार्यक्रम र बजेटमा संशोधन