नियम ५८
बढुवा समिति
-  ऐनको दफा २६ को उपदफा (३) बमोजिम राजपत्र अनंकित पदमा बढुवा गर्न देहाय बमोजिमको बढुवा समिति रहनेछ ः-
(क) लोक सेवा आयोगले तोकेको कम्तीमा राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको पदाधिकारी – अध्यक्ष
(ख) महासचिवले तोकेको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत – सदस्य
(ग) व्यवस्थापिका–संसदको प्रशासन महाशाखा हेर्ने सहसचिव – सदस्य—सचिव