नियम १२
बढुवा समिति

(१) सेवाका राजपत्र अनड्ढित पदमा बढुवा गर्न नियमावलीको नियम ७२ बमोजिमका बढुवा समितिहरु हुनेछन् ।
(२) वढुवा समितिको सचिवालयको काम पद रिक्त रहेको सम्बन्धित निकायले गर्नेछ ।
तर कानून समूहमा रिक्त रहेको पदको लागि बढुवा समितिको सचिवालयको काम कानून तथा न्याय मन्त्रालयले गर्नेछ ।
(३) ………………