नियम ७७
बधशाला स्थापना गर्न नहुने

विमानस्थल क्षेत्रको तीन किलोमिटर वरपर कसैले पनि खुला रुपमा बधशाला स्थापना गर्नु हुँदैन ।