दफा ४१
बनक्षेत्रको भू-उपयोग परिवर्तन नगरिने
: राष्ट्रिय वनको कुनै पनि भाग बनक्षेत्रको भू- उपयोग परिवर्तन हुने गरी प्रयोग गरिने छैन।

तर पूर्वाधार विकासको लागि नेपाल सरकारको निर्णय बमोजिम कुनै आयोजनालाई उपलब्ध गराएको वनक्षेत्रको हकमा यो व्यवस्था लागू हुने छैन।