दफा ४३
बार्षिक बजेट
प्रत्येक आर्थिक वर्ष शुरु हुनु अगावै समितिले आगामी आर्थिक वर्षको लागी अनुमानित आम्दानी र खर्चको बजेट तथा कार्यक्रम स्वीकृत गर्नेछ । यसरी स्वीकृत गरिएको बजेटलाई वास्तविक परिस्थिति र अनुमान गर्न सकिने कुराका आधारमा प्रत्येक तीन महिनामा समितिले मूल्यांड्ढन र संशोधन गर्न सक्नेछ । यस्तो बजेट नेपाल सरकारको जानकारीको लागी पठाइनेछ ।