दफा ५
बिजुली, धारा र टेलिफोन सुविधा
(१) प्रमुख पदाधिकारीको आवासमा जडान गरिएको एक लाइन टेलिफोनको जडान खर्च र धरौटी बापत लाग्ने रकम नेपाल सरकारले व्यहोर्नेछ । निजको आवासमा जडान गरिएको बिजुली, धारा र टेलिफोन महसुल बापत तिनै कलममा गरी मासिक एकहजार दुईसय रुपैयाँ नेपाल सरकारले व्यहोर्नेछ ।
(२) पदाधिकारीको आवासमा जडान गरिएको एक लाइन टेलिफोनको जडान खर्च र धरौटी बापत लाग्ने रकम नेपाल सरकारले व्यहोर्नेछ ।
(३) पदाधिकारीलाई बिजुली, धारा र टेलिफोन महसुल बापत मासिक सातसय रुपैयाँ दिइनेछ ।
(२) पदाधिकारीको आवासमा जडान गरिएको एक लाइन टेलिफोनको जडान खर्च र धरौटी बापत लाग्ने रकम नेपाल सरकारले व्यहोर्नेछ ।
(३) पदाधिकारीलाई बिजुली, धारा र टेलिफोन महसुल बापत मासिक सातसय रुपैयाँ दिइनेछ ।