दफा १६
बिदा दिने अधिकारी
  पर्व बिदा र भइपरी आउने बिदा बाहेक दफा १५ मा उल्लिखित अन्य बिदाहरू प्रमुख पदाधिकारीले राष्ट्रपतिबाट र पदाधिकारीले सम्बन्धित प्रमुख पदाधिकारीबाट स्वीकृत गराउनु पर्नेछ ।