दफा
बीमा सुविधा र उडान कर
  संवैधानिक निकायका पदाधिकारीलाई सरकारी कामको सिलसिलामा नेपाल  भित्र वा बाहिर भ्रमण गर्दा तीनलाख रुपैयाँको बीमा खर्च र उडान कर बापत लाग्ने रकम दिइनेछ ।