दफा ७०
बृक्षारोपण र वन पैदावार आपूर्ति
वृक्षारोपण कार्यलाई प्रवर्द्धन गर्न धार्मिक कार्य विपद्‌ व्यवस्थापन घर निर्माण शव दहन तथा अत्यावश्यक विकास निर्माण लगायतका कार्यमा आवश्यक पर्ने काठ दाउरा आपूर्तिका लागि नेपाल सरकारले तोकिए बमोजिम व्यवस्था गर्न सक्नेछ।