दफा ८२
बैंक समक्ष पेश गर्नु पर्ने सूचना
(१) वाणिज्य बैंक तथा वित्तीय संस्थाले आफनोे कारोबार तथा वित्तीय अवस्थाको विवरण बैंकले तोकेबमोजिम बैंक समक्ष पेश गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम उपलब्ध भएको विवरणलाई बैंकले प्रकाशन गर्न सक्नेछ ।