दफा ७३
बैंकले विवरण, तथ्यांड्ढ तथा कागजात माग गर्न सक्ने
(१) बैंकले आफनो कामकारबाही सञ्चालन गर्न आवश्यक पर्ने विवरण, तथ्याड्ढ तथा कागजात सम्बन्धित निकायबाट माग गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम बैंकले मागेको विवरण, तथ्याड्क तथा कागजात उपलब्ध गराउनु सम्बन्धित निकायको कर्तव्य हुनेछ ।