नियम २८
बैठक भत्ता
छात्रवृत्ति निर्धारण समिति, छात्रवृत्ति छनौट समिति, विगो निर्धारण समिति तथा सो अन्तर्गत बनेको उपसमितिका सदस्यले त्यस्तो समिति वा उप–समितिको बैठकमा भाग लिए बापत अर्थ मन्त्रालयले तोकिदिए बमोजिमका बैठक भत्ता पाउन सक्नेछ ।
छात्रवृत्ति सम्बन्धी नियमावली, २०६०