११. बैठक भत्ताः
सदस्यहरूले समितिको बैठकमा भाग लिए वापत मन्त्रालयले तोके बमोजिम बैठक भत्ता पाउने छन् ।