नियम ३४
बैठक भत्ता
परिषद्का सदस्यले कार्यालय समय अघि वा पछि परिषद्को बैठकमा भाग लिँदा नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृत मापदण्ड बमोजिमको बैठक भत्ता पाउनेछन्‌।