दफा ८०
बैड्किग‌ तथा वित्तीय व्यवस्था र कर्जा नियन्त्रण
बैंकिड्ड तथा वित्तीय व्यवस्था, मुद्रा तथा कर्जाका सम्बन्धमा बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थालाई समय समयमा निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनको पालना गर्नु वाणिज्य बैंक तथा वित्तीय संस्थाको कर्तव्य हुनेछ ।