दफा १७९
बोनस शेयर
 (१) कम्पनीले साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी लाभांश बाँड्न सकिने रकमबाट आफ्नोशेयरधनीहरुलाई बोनस शेयर जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कम्पनीले बोनस शेयर जारी गर्नु पर्दा त्यस्तो शेयर जारी गर्नु
अगावै कार्यालयलाई जानकारी दिनु पर्नेछ ।