नियम ९
बोर्डको अध्यक्षको पारिश्वमिक, सेवा शर्त तथा सुविधा
(१) बोर्डको अध्यक्षले आफ्नो पदमा बहाली गरेको दिनदेखि नेपाल सरकारको विशिष्ट श्रेणीले पाए सरहको पारिश्रमिक पाउनेछ।
तर नेपाल सरकार वा नेपाल सरकारको अधिकांश स्वामित्व भएको वा नेपाल सरकारबाट अनुदान प्राप्त सार्वजनिक निकायबाट निवृत्तभरण पाइरहेको व्यक्ति बोर्डको अध्यक्ष पदमा नियुक्त भएमा निजले पाउने निवृत्तभरण वा यस नियम बमोजिमको पारिश्रमिकमध्ये निजले रोजेको कुनै एक मात्र पाउनेछ।
(२) बोर्डको अध्यक्षले देहाय बमोजिमको बिदा पाउनेछ :-
(क) घर बिदा : सार्वजनिक बिदा बाहेक काम गरेको अवधिको बाह्र दिनको एक दिनका दरले,
(ख) बिरामी बिदा : प्रत्येक वर्ष बाह्र दिन,
(ग) भैपरी आउने तथा पर्व बिदा : प्रत्येक वर्ष बाह्र दिन,
(घ) किरिया बिदा : बोर्डको अध्यक्षले कुल धर्म अनुसार आफैं किरिया बस्नु परेमा वा निजको बाबुआमा, बाजेबज्यै, छोराछोरी, सासू ससुरा, पति वा पत्नीको मृत्यु भएमा पन्ध्र दिन,
(ङ) प्रसुति बिदा : बोर्डको अध्यक्ष गर्भवती भएमा निजले सुत्केरीको अघि वा पछि गरी अन्ठानब्बे दिन,
(च) प्रसुति स्याहार बिदा : बोर्डको अध्यक्षको पत्नी सुत्केरी भएमा पन्ध्र दिन, तर यस्तो बिदा सेवा अवधिभरमा दुई पटकभन्दा बढी पाउने छैन।
(३) बोर्डको अध्यक्षले उपनियम (२) को खण्ड (घ) बमोजिमको बिदा बसेपछि कार्यालयमा हाजिर भएको पन्ध्र दिनभित्र मृत व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र तथा मृत व्यक्तिसँगको नाता प्रमाणित कागजात र सोही उपनियमको खण्ड (ङ) र (च) बमोजिमको बिदा बसेकोमा कार्यालयमा हाजिर भएको तीन महिनाभित्र बच्चाको जन्मदर्ता प्रमाणपत्र बोर्डको केन्द्रीय कार्यालयमा पेश गर्नु पर्नेछ।
(४) उपनियम (२) को खण्ड (क) र (ख) बमोजिम बोर्डको अध्यक्षले बिदा उपयोग गरेको नभएमा त्यस्तो उपयोग नगरेको बिदाको रकम मासिक तलबको अनुपातमा चैत मसान्तमा पाउनेछ।
(५) उपनियम (२) को खण्ड (घ), (ङ) र (च) बमोजिम बोर्डको अध्यक्षले बिदा बस्दा पूरा तलब पाउनेछ र त्यस्तो बिदा सञ्चित गर्न पाउने छैन।
(६) बोर्डको अध्यक्षले मनाउने मुख्य चाडपर्वमा एक महिनाको पारिश्रमिक बराबरको रकम चाडपर्व खर्च बापत पाउनेछ।
(७) बोर्डको अध्यक्षले खाइपाई आएको मासिक पारिश्रमिकको पन्ध्र दिन बराबरको रकम प्रत्येक वर्ष औषधी उपचार खर्च बापत पाउनेछ।
(८) उपनियम (२) को खण्ड (ग) बमोजिमको बिदा बोर्डको अध्यक्ष आफैंले लिन सक्नेछ र अन्य बिदाहरू मन्त्रालयले स्वीकृत गर्नेछ।
(९) बोर्डको कामको सिलसिलामा बोर्डको अध्यक्ष विदेशी मुलुकको भ्रमणमा जानु परेमा बोर्डको सिफारिसमा मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
(१०) बोर्डको अध्यक्षले बोर्डको कामको सिलसिलामा नेपालभित्र वा विदेशी मुलुकको भ्रमण गर्दा नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारीले पाए सरहको दैनिक तथा भ्रमण भत्ता पाउनेछ। »९क. परीक्षाको सञ्चालन: (१) माध्यमिक तहको कक्षा दशको अन्त्यमा हुने परीक्षा (एसईई) बोर्डले निर्धारण गरेको मिति र समयमा सबै प्रदेशमा एकै पटक वा प्रत्येक प्रदेशमा फरक फरक हुने गरी सञ्चालन गर्न सकिनेछ।
(२) उपनियम (१) बमोजिम सञ्चालन हुने परीक्षाको सञ्चालन तथा व्यवस्थापनको लागि बोर्डलाई सहयोग पुच्याउन प्रत्येक प्रदेशमा देहाय बमोजिमको प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति रहनेछ:-
(क) सचिव, सम्बन्धित प्रदेशको शिक्षा विषय हेर्ने मन्त्रालय -अध्यक्ष
(ख) प्रमुख, बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय -सदस्य
(ग) प्रदेश भित्रको माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु मध्येबाट समितिले मनोनयन “गरेको एक जना -सदस्य
(घ) प्रदेश भित्रको स्थानीय तहको शिक्षा महाशाखा वा शाखा प्रमुखहरु मध्येबाट समितिले मनोनयन गरेको एक जना -सदस्य
(ङ) निर्देशक, प्रदेश शिक्षा विकास निर्देशनालय -सदस्य-सचिव
(३) समितिको बैठक आवश्यकता अनुसार समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(४) समितिको सचिवालय सम्बन्धित प्रदेशको शिक्षा विकास निर्देशनालयमा रहनेछ।
(१) समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
१ पहिलो संशोधनहारा | (६) समितिको अध्यक्ष तथा सदस्यले समितिको बैठक बसेको दिनको नेपाल सरकार, अर्थ मन्त्रालयले निर्धारण गरे बमोजिमको बैठक भत्ता प्राप्त गर्ने छ। ५९ख. समितिको काम, कर्तव्य र अधिकारः (१) बोर्डले निर्धारण गरेको नीति, मापदण्ड तथा कार्यविधिको अधीनमा रही समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) बोर्डले तोकेको मिति र समयमा परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न बोर्डलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने,
(ख) परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने परीक्षा केन्द्र निर्धारण गर्ने,
(ग) केन्द्राध्यक्ष तथा अन्य कर्मचारीको नियुक्ति तथा परीक्षा सञ्चालन गर्दा जिल्ला स्थित जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गर्ने,
(घ) विद्यालयबाट विद्यार्थीले भर्नु पर्ने परीक्षा आवेदन फाराम भराउने,
(ङ) परीक्षामा समावेश हुने परीक्षार्थीको विवरण अद्यावधिक गरी सोको जानकारी बोर्डलाई गराउने,
(च) केन्द्राध्यक्ष, निरीक्षक, शिक्षक वा कर्मचारी मध्ये कसैले परीक्षामा अनियमितता गरेको वा बोर्डले निर्धारण गरेको मापदण्ड विपरीत कुनै कार्य गरेको पाइएमा त्यस्तो व्यक्तिलाई तत्काल निलम्बन गरी आवश्यक कारबाहीको लागि बोर्ड समक्ष सिफारिस गर्ने,
(छ) परीक्षा केन्द्रमा अनियमितता गरेको पाइएमा त्यस्तो परीक्षा केन्द्र बन्द गरी अर्को परीक्षा केन्द्रमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउने,
(ज) परीक्षाको लागि आवश्यक पर्ने उत्तर पुस्तिकाको प्रबन्ध गर्ने,
(झ) बोर्डले तोकेको मापदण्ड अनुसार उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सम्बन्धी कार्य गराउने,
१ पहिलो संशोधनहारा | (ज) उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकको लागि जारी भएको आचारसंहिता पालना गर्ने, गराउने,
(ट) परीक्षण भई सम्परीक्षण भएका उत्तरपुस्तिका प्राप्त गरी परिक्षार्थीको प्राप्ताङ्क प्रविष्ट गराउने र सोको विवरण नतिजा प्रकाशनको लागि बोर्डमा पठाउने,
(ठ) परीक्षा सञ्चालन सम्बन्धी कार्य गर्दा कुनै विपद् परेको अवस्थामा तत्काल निकासाको लागि बोर्ड समक्ष सिफारिस गर्ने,
(ड) परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सम्बन्धी कार्यमा संलग्नलाई बोर्डको नीति निर्देशनमा रही पारिश्रमिक तथा अन्य सुविधा प्रदान गर्ने।
(२) समितिले परीक्षा सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम गठन हुने उपसमितिको कार्यक्षेत्रगत शर्त तथा कार्यावधि त्यस्तो उपसमिति गठन गर्दाको बखत समितिले निर्धारण गरे बमोजिम हुनेछ।
ब्श्गा. निर्देशन दिन सक्नेः (१) माध्यमिक तहको कक्षा दशको अन्त्यमा हुने परीक्षा (एसईई)
सम्बन्धी विषयमा बोर्डले आवश्यकता अनुसार समितिलाई निर्देशन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम दिइएको निर्देशनको पालना गर्नु समितिको कर्तव्य हुनेछ।