नियम ३
बोर्डको काम, कर्तव्य र अधिकार
: ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त बोर्डको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) परीक्षा प्रणालीमा देखिएका समस्याको अनुसन्धान तथा मूल्याङ्कन गरी सुधारको लागि कार्यक्रम स्वीकृत गर्ने,
(ख) बोर्डलाई आवश्यक पर्ने जनशक्तिको व्यवस्था मिलाउने,
(ग) बोर्डका लागि आवश्यक कर्मचारीको दरबन्दी स्वीकृतिका लागि मन्त्रालयमा पेश गर्ने,
(घ) बोर्डको अभिलेख अनुसार प्रमाणपत्र प्रमाणीकरण गर्ने, गराउने,
(ङ) बोर्डका कर्मचारीहरुको सेवा, शर्त र सुविधा सम्बन्धी विनियम बनाई स्वीकृतिका लागि मन्त्रालयमा पेश गर्ने,
(च) बोर्ड सम्बन्धी अन्य आवश्यक कार्य गर्ने।