नियम २५
बोर्डको गठन
(१) ऐनको दफा ३५ बमोजिम शुल्क पुनरावलोकन गर्ने प्रयोजनको लागि नेपाल सरकारले देहाय बमोजिमको एक पूर्वाधार संरचना सेवा शुल्क पुनरावलोकन बोर्ड गठन गर्न सक्नेछ –
(क) पूर्वाधार संरचनाको निर्माण वा सञ्चालनमा वा अर्थ वा वित्तीय क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव प्राप्त
गरेको व्यक्ति – अध्यक्ष
(ख) सिभिल इञ्जिनियरि· विषयमा स्नातकोत्तर उपाधिहासिल गरी पूर्वाधार संरचनाको निर्माण वा सञ्चालनको
क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेकाव्यक्तिहरु मध्येबाट एकजना – सदस्य
(ग) अर्थशास्त्र विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरु मध्येबाट एकजना – सदस्य
(घ) उपभोक्ताहरु मध्येबाट एकजना – सदस्य
(२) बोर्डमा सम्बन्धित अनुमति प्राप्त व्यक्ति वा निजले तोकेको प्रतिनिधि पदेन सदस्य हुनेछ ।
(३) उपनियम (१) बमोजिमका अध्यक्ष तथा सदस्यको मनोनयन नेपाल सरकारले गर्नेछ ।
(४) राष्ट्रिय योजना आयोगले तोकेको सो आयोगको कम्तीमा राजपत्राड्ढित द्वितीय श्रेणीको अधिकृतले बोर्डको सचिव भई काम गर्नेछ ।
(५) बोर्डका अध्यक्ष तथा सदस्यको पदावधि चार वर्षको हुनेछ ।
(६) बोर्डको सचिवालय राष्ट्रिय योजना आयोगको सचिवालयमा रहनेछ ।