नियम
भर्ना बदर हुने

(क) नेपाली सेनामा भर्ना भइसकेपछि भर्ना भएको व्यक्ति नेपाली नागरिक नभएको र राजनीतिमा लागेको भनी पछि ठहरिन आएमा जुनसुकै बखत पनि निजको भर्ना बदर हुनेछ ।

(ख) नेपाली सेनामा भर्ना गरिएका रिक्रुटहरूलाई १ एक वर्षसम्म रिक्रुट ट्रेनिङ्ग गराउँदा पनि नियमित स्तरमा पास हुन नसक्ने रिक्रुटहरूलाई खारिज गरिनेछ ।