नियम
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमा –
(क) “अधिकृत जवान” भन्नाले सैनिक ऐन लागू हुने जुनसुकै व्यक्ति सम्झनु पर्छ ।
(ख) “ऐन” भन्नाले सैनिक ऐन सम्झनु पर्छ ।
(ग) “अनुसूची” भन्नाले यी नियमहरूको अनुसूची सम्झनु पर्छ ।