दफा ६
मतदाताको रुपमा नाम दर्ता
देहायको व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गरिनेछः
(क) नेपाली नागरिक,
(ख) आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिमा अठार वर्ष उमेर पूरा भएको, र
(ग) कुनै निर्वाचन क्षेत्रभित्रको कुनै गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडामा स्थायी बसोबास भएको।