दफा ५९
मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिको कर्तव्य
(१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम मतदान प्रतिनिधिले मतदान केन्द्रमा गर्नु पर्ने सबै काम गर्नु दफा ५८ कोउपदफा (१) बमोजिम नियुक्त मतदान प्रतिनिधिको कर्तव्य हुनेछ ।
(२) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम मतगणना प्रतिनिधिले गर्नु पर्ने सबै काम गर्नु दफा ५८ को उपदफा (२) बमोजिम नियुक्त मतगणना प्रतिनिधिको कर्तव्य हुनेछ ।
(२) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम मतगणना प्रतिनिधिले गर्नु पर्ने सबै काम गर्नु दफा ५८ को उपदफा (२) बमोजिम नियुक्त मतगणना प्रतिनिधिको कर्तव्य हुनेछ ।