दफा ३२
मतदानको समय
मतदान हुने मितिमा मतदान गर्ने समय दफा ५ को उपदफा (२) बमोजिमको सूचनामा तोके बमोजिम हुनेछ ।