दफा ४३
मतपेटिका निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्ने
मतदानको लागि प्रयोग गरिएको
मतपेटिका मतदान अधिकृतले सुरक्षित रुपमा निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्नु पर्नेछ ।