दफा ३१
मतपेटिका
(१) मतदानको लागि आयोगले तोके बमोजिमको मतपेटिका हुनेछ ।
(२) मतपेटिका व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।