दफा ३१
मनोनयन

यो ऐनबमोजिम सभाका सदस्यहरूको मनोनयन र सदस्यहरूको रिक्त स्थानको पूर्ति तोकिएबमोजिम हुनेछ ।