दफा १३
मन्त्रालयगत तथा क्षेत्रीय योजना स्वीकृत गराउनु पर्ने

१३। मन्त्रालयगत तथा क्षेत्रीय योजना स्वीकृत गराउनु पर्नेः

९१० नेपाल सरकारबाट विनियोजन हुने रकम तथा वैदेशिक सहायताबाट सञ्चालन हुने योजना आयोगबाट स्वीकृत गराउनु पर्नेछ ।
९२० उपदफा ९१० बमोजिमका योजनाको तर्जुमा तथा स्वीकृति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।