दफा ४०
महाविपत्ति कोष राख्नु पर्ने
(१) बीमकले महाविपत्तिको कारणबाट भविष्यमा आइपर्ने क्षति व्यहोर्नका लागि छुट्टै एक महाविपत्ति कोष राख्नु पर्नेछ।

(२) महाविपत्ति कोष सम्बन्धी अन्य व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।