दफा १२
महासन्धिको पक्ष राष्ट्र हुनु पर्ने
यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना महासन्धिको पक्ष भएको राष्ट्रमा मात्र निकासी गर्न अनुमतिपत्र दिइनेछ ।