नियम १६
मुद्दा दायर गर्न सिफारिस गर्ने
: (१) नियम द वा १० बमोजिम प्राप्त भएको छानबिन प्रतिवेदनको निष्कर्ष अनुसार पीडक उपर प्रचलित कानून बमोजिम मुद्दा दायर गर्नुपर्ने देखिएमा आयोगले सम्बन्धित निकाय समक्ष मुद्दा दायर गर्न लेखी पठाउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम छानबिनबाट त्यस्तो विषय नेपाल सरकार वादी भई: मुद्वा चलाउनु पर्ने प्रकृतिको भएमा छानबिन प्रतिवेदन सहित महान्यायाधिवक्ता समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम आयोगबाट मुद्दा दायर गर्न लेखी आएमा सम्बन्धित निकायले तोकिएको हदम्यादभित्र प्रचलित कानून बमोजिम मुद्दा हेर्ने सम्बन्धित निकायमा मुद्दा दायर गर्नु पर्नेछ ।
(£) उपनियम (३) बमोजिम मुद्दा दायर गरिएको लिखित जानकारी आयोगलाई दिनु पर्नेछ ।