दफा २६
मुद्दा हेर्ने अदालत
यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दा हेर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ ।