दफा २१
मुद्दाको तहकिकात र दायरी

२१.१ यस ऐन बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको तहकिकात दफा १६ को उपदफा १६.१ बमोजिम नियुक्त वा उपदफा १६.२ बमोजिम (तोकिएको बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्वेषकले गर्नेछ र त्यस्तो तहकिकातको काम पूरा भएपछि मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ ।
२१.२ उपदफा १२.१ बमोजिम मुद्दा तहकिकात र दायर गर्दा बीउ बिजन नमुना सङ्कलकले सरकारी वकीलको राय लिन सक्नेछ । मुसरकारी वकिलको राय लिई त्यस्तो राय बमोजिम मुद्दा चलाउनु पर्नेछ

२१.१ यस ऐन बमोजिम सजाय हुने उपदफा १६.१ बमोजिम नियक्त वा उपदफा १६.२ बमोजिम तोकिएको बीउ बिजन निरीक्षक तथा बीउ बिजन विवारा बन्धी मुद्दाको तहकिकात दफा १६ को गर्नेछ र त्यस्तो तहकिकातको काम पूरा भएपछि मुद्दा हेर्ने अधिकारी समक्ष दायर गर्नेछ । २१.२ उपदफा २१. १ बमोजिम मुद्दा तहकिकात र दायर गर्दा बीउ बिजन निरीक्षकले सरकारी वकीलको राय लिन सक्नेछ । सरकारी वकिलको राय लिई त्यस्तो राय बमोजिम मुद्दा चलाउनु पर्नेछ ।