दफा २३
मुद्दाको तहकिकात
(१) यो ऐन बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको तहकिकात जलाधार संरक्षण अधिकृतले गर्नेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा तहकिकात गर्दा जलाधार संरक्षण अधिकृतले सरकारी वकिलको राय लिन सक्नेछ ।