दफा ५५
मुद्रा निष्काशन र सुरक्षा
बैंक नोट छाप्ने र टकमार्ने व्यवस्था गर्ने, जारी नगरिएको बैंक नोट र सिक्कालाई समुचित रुपमा राखी सुरक्षा प्रदान गर्ने र चलनचल्तीमा नरहेको पूरानो बैंक नोट वा सिक्का, प्लेट र डाईलाई सुरक्षित राख्ने वा नष्ट गर्ने सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।