दफा ५६
मुद्राको सटही व्यवस्था
बैंकले कुनै शुल्क वा दस्तुर नलिई नेपाल …………. भित्र कानूनी ग्राह्य हुने बैंक नोट वा सिक्कालाई समान मुल्यको एकै वा बिभिन्न दरको बैंक नोट वा सिक्कासंग सटही गरी दिनेछ ।