दफा ५८
मुद्राको स्टक र निष्काशन सम्बन्धी व्यवस्था
मुद्राको स्टक र निष्काशन सम्बन्धी व्यवस्था तथा मुद्राको माग पूरा गर्न नियमित रुपमा बैंक नोट तथा सिक्काको आपुर्ति गर्ने कार्य बैंकले गर्नेछ ।