दफा
मूल ऐनको दफा ११ मा संशोधनः

मूल ऐनको दफा ११ को,–(१) उपदफा (१) मा रहेका “एक करोड रुपैयाँ” भन्ने शब्दहरुकोसट्टा“पाँचकरोड रुपैयाँ” भन्ने शब्दहरु राखिएका छन्।(२) उपदफा (२) मा रहेका “यो ऐन” भन्ने शब्दहरुको सट्टा “यो उपदफा”र “सम्वत्२०६५ साल आश्विन २२ गते भित्र” भन्ने शब्दहरुको सट्टा “यो उपदफा लागू भएको मितिले तीनवर्षभित्र” भन्ने शब्दहरु राखिएका छन्।