दफा १४
मूल ऐनको दफा २१क. मा संशोधन
.मूल ऐनको दफा २१क. को उपदफा (२) पछि देहायका उपदफा (३) र (४) थपिएका छन् ः–
“(३) स्वास्थ्य सेवामा तत्काल कायम रहेको तेस्रो तहबाट चौथौ तहमा जति
संख्याका कर्मचारीहरु स्तरवृद्धि भएका छन् त्यति नै संख्यामा चौथो तहमा स्वतः दरबन्दी
सृजना हुनेछ ।
(४) उपदफा (३) बमोजिम सृजना भएको दरबन्दीमा रहेका कर्मचारीको पदनाम
तोकिए बमोजिम हुने