दफा २१
मूल ऐनको दफा ३० मा संशोधन
मूल ऐनको दफा ३० को अन्त्यमा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएकोछ ः–
“तर दफा २६ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (२) र
उपदफा (२) को व्यवस्था तुरुन्त लागू हुनेछ ।