दफा ३९
मूल ऐनको दफा ८१ मा संशोधनः
मूल ऐनको दफा ८१ को,–
(१)उपदफा (२) मा रहेका “उपलब्ध नगराउने” भन्ने शब्दहरु पछि “तथा दफा १७८बमोजिम दिएको निर्देशन पालना नगर्ने वानगराउने” भन्ने शब्दहरु थपिएका छन्।
(२) उपदफा (४) मा रहेको “विवरण” भन्ने शब्द पछि “वा दफा १७८ बमोजिमकोनिर्देशन कार्यान्वयन गरेको जानकारी” भन्ने शब्दहरु राखिएका छन्।