नियम १०
म्याद तामेल गर्ने
(१) यस नियमावली बमोजिम म्याद जारी गर्दा संक्षिप्त कार्यविधि
ऐन, २०२८ को दफा ७ बमोजिम गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्याद तामेल न्यायाधिकरण आफैले वा सम्बन्धित जिल्ला अदालत मार्फत गराउन सक्नेछ ।