नियम १३
म्याद तामेलको अभिलेख
(१) न्यायाधिकरणबाट जारी गरिएको म्यादको अभिलेख
प्रत्येक तामेलदार पिच्छे अलग अलग रुपमा देखिने गरी रजिष्ट्रारबाट प्रमाणित गराई
राख्नु पर्नेछ ।
(२) म्याद तामेल गर्न पठाइएको म्याद तामेलदारले बुझिलिएको मितिले
बाटाका म्याद बाहेक दुई दिनभित्र तामेल गरी सोको प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र म्याद तामेल गर्न नसकेको
मनासिव कारण देखाउन नसकेमा त्यस्तो तामेलदार उपर प्रचलित कानून बमोजिम
विभागीय कारबाही गर्न सकिनेछ ।