नियम २६
म्याद थमाउन सक्ने
नियम २५ बमोजिम प्रत्यर्थीलाई प्रतिउत्तर पेश गर्न जारी गरेको म्याद प्रत्यर्थीको काबु बाहिरको परिस्थिति परी गुज्रन गएमा कारण खुलाइ पन्ध्र दिनभित्र निवेदन पर्न आएमा पुनरावेदन न्यायाधिकरणले नियम ९ बमोजिम म्याद थप गर्न सक्नेछ ।