दफा ३५
यस ऐन प्रतिकूल गर्न नहुने
कुनै पनि सार्वजनिक सूचना प्रवाह गर्ने निकायले यस ऐनको प्रतिकूल नहुने गरी सूचना प्रवाह गर्नु पर्नेछ।